1 shares
प्रदेश नं. ४ को सोमवार विस्तारित मन्त्री परिषदका नवनियुक्त मन्त्रीत्रय किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल पद तथा गोपनीयताको सपथग्रहण गर्दै । उहाँहरुलाई प्रदेश प्रमुख बाबुराम कुँवरले सपथग्रहण गराउनु भएको हो । तस्बीर हरि बास्तोला, पोखरा, रासस