२९ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री ओली र प्रचण्डविरुद्ध विप्लवको १५ दिने ‘वारेन्ट’

प्रधानमन्त्री ओली र प्रचण्डविरुद्ध विप्लवको १५ दिने ‘वारेन्ट’

काठमाडौं, १४ चैत - सरकारको निगरानीमा रहेको विप्लव नेतृत्वको नेकपाले  प्रधानमन्त्री केपी  ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध ‘वारेन्ट’ जारी गरेको छ ।

ओली र प्रचण्डका नाममा जनअदालतमा मुद्दा परेको भन्दै  विप्लव नेतृत्वको पार्टीको रोल्पामा रहेको केन्द्रीय जनअदालतमा उपस्थित हुन १५ दिने ‘वारेन्ट’ जारी गरेको हो ।
 
 केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट मंगलबार जारी भएको उक्त वारेन्टमा १५ दिनभित्र जनअदालत रोल्पामा उपस्थित हुन भनिएको छ  । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार कारबाही गर्ने समेत वारेन्ट पत्रमा उल्लेख छ  । 
 पत्र

salt training

कमेन्ट गर्नुहोस्