१० असार २०८३, बुधबार

स्नातक पहिलो वर्षको परीक्षाफल प्रकाशित

स्नातक पहिलो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं, १६ चैत– त्रिभुवन विश्वविद्यालयले मानविकी संकायतर्फ २०७४ सालमा लिइएको ३ वर्षे स्नातक पहिलो वर्षको परीक्षफल प्रकाशित गरेको छ । 

त्रिभुवन विश्वविद्यालयले शुक्रवार एक सूचना जारी गर्दै मानविकी संकायअन्तर्गत स्नातक पहिलो वर्षको परीक्षाफल प्रकाशित भएको जनाएको छ । 

https://tu.edusanjal.com र http://tu.ntc.net.np/ मा लगइन गरी प्रकाशित परीक्षाफलअनुसा आफ्नो नतिजा हेर्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्