०४ असार २०८३, बिहीबार

नयाँ प्रविधिका साथ अपरेशन

नयाँ प्रविधिका साथ अपरेशन

कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भरतपुरमा नयाँ प्रविधि भित्र्याएपछि आज गरिएको नाँकको अपरेशन गर्दै चिकित्सक टोली । उक्त अपरेशनको आज हलमा हेर्न सकिने गरी प्रत्यक्ष प्रशारण गरिएको थियो । तस्वीर : नारायण ढुंगाना, रत्ननगर, चितवन(रासस)

salt training

कमेन्ट गर्नुहोस्