११ असार २०८३, बिहीबार

भारतको यो घरको छतमा कुद्छ रेल, हेर्नेको भीड

कात्तिक २०, २०७४
भारतको यो घरको छतमा कुद्छ रेल, हेर्नेको भीड
भारतमा एक व्यक्तिले बनाएको रेल हेर्नेको भीड लागेको छ । कुनै औपचारिक शिक्षा नलिएका काठको काम गर्ने एक व्यक्तिले बनाएको घरको लिक आफ्नु घरको छतमा बनाएका छन् ।

काठको प्रयोग गरेर बनाइएको रेलमा चार वटा डिब्बा छन् र लिक पनि काठको नै बनाइएको छ । हेर्दा निकै आकर्षक लाग्ने रेलमा चम्कने बिजुलीहरुको प्रयोग गरिएको छ । यूपीका नौशाद नामक व्यक्तिले बनाएको रेल हेर्नका लागि टाढाँ टाढाँबाट मानिसहरु जम्मा भएका छन् ।

उनले बनाएको रेल जापानी बुलेट जस्तो देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्