०५ असार २०८३, शुक्रबार

कपिलकी प्रेमिकासँग मिलेर नयाँ शो लिएर आउँदैछन् सुनील ग्रोबर !

कपिलकी प्रेमिकासँग मिलेर नयाँ शो लिएर आउँदैछन् सुनील ग्रोबर !

टेलिभिजनका चर्चित हास्यकलाकार कपिल शर्मा आफ्नो नयाँ शो ‘द फेमिली टाइम विद कपिल शर्मा’ लिएर आएका छन् । 

उनको शो शुरु भएसँगै फ्यानहरुले सुनील ग्रोवरलाई पनि सँगै देख्न चाहेका छन् । 

लामो समयदेखि खबर आइरहेको छ कि सुनील पनि नयाँ शो लिएर चाडै आउँदैछन् । 

तर यसबीच यो समाचार आइरहेकी छिन् कि डा मशहूर गुलाटी कपिलकी पूर्व प्रेमिकाका साथ नयाँ शो काम गर्नेछन् । 

भारतीय सञ्चार माध्यमहरुका अनुसार सुनील ग्रोवर तथा कपिल शर्माकी पूर्व प्रेमिका प्रीति सिमोन चाडै नै एक नयाँ टीवी शोमा नजर आउन सक्छन् । 

सुनीलले आफ्नो एक ट्वीटमा बताएका छन् कि उनलाई ईश्वर को कृपाले एक नयाँ शो मिलेको छ । 

नयाँ शोमा प्रीतिका अलावा उनकी वहिनी नीती पनि देखिनेछिन् । 

सुनील नयाँ शोमा विग बोस विजेता शिल्पा विन्दे पनि हुनेछिन् । 

इनको शोका कन्सेप्ट के हुनेछ भन्ने कुराको खुलासा भने भएको छैन । 

पछिल्लो दिन शिल्पाका साथ सुनीलको कयौं तस्वीर सामाजिक सञ्जालहरुमा भाइरल बनेका छन् । 

प्रीतिका साथ कपिलको सम्बन्ध

कपिल र प्रीति दुवै गत वर्ष अलग्गिएका हुन् । 

दुवैको सम्बन्धमा समस्या आएको थियो । 

कपिलले सुनिलसँग झगडा गरेपछि प्रीतिसँग पनि उनको सम्बन्धमा समस्या उत्पन्न भएको थियो । 

कपिलले केही समय पहिला मात्र प्रीतिसँगको सम्बध तोडेका थिए । 

सुनील ग्रोवरको यो शो चाडै नै कपिल शर्माको शोलाई टक्कर दिन टिभीमा प्रसारित हुनेछ । 

कपिल शर्माको नयाँ शोलाई भने उनको पहिलाको शो जस्तै प्रतिक्रिया भने मिलेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्