२६ जेठ २०८३, मंगलबार

सर्वनाम थिएटरले अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव आयोजना गर्ने

सर्वनाम थिएटरले अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव आयोजना गर्ने

काठमाडौं, १८ चैत — सर्वनाम थिएटरले आफ्नो रंगयात्राको ३६ औं वर्ष प्रवेश गरेको अवसरमा सोमवारदेखि अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव  आयोजना गर्न लागेको छ । 

बेलायत, फ्रान्स, नेदरल्याण्ड, स्कटल्याण्ड, चीन, भारत, बंगलादेश, हङकङ लगायत १३ मुलुकका दर्जनौँ रंगकर्मी तथा कलाकार सहभागी हुने यस महोत्सवको उद्घाटन समारोह सोमवार आयोजना गरिनेछ ।

महोत्सव २२ चैत बिहीवारसम्म चल्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्