०७ असार २०८३, आइतबार

पदाधीकारी बैठकले नेविसंघलाई भन्यो – त्रिविको कार्यसूची अनुसार चुनावमा जानू

कात्तिक २०, २०७४
पदाधीकारी बैठकले नेविसंघलाई भन्यो – त्रिविको कार्यसूची अनुसार चुनावमा जानू
काठमाडौं, २० माघ – कांग्रेस पदाधिकारी बैठकले नेविसंघलाई त्रिविले स्ववियू कार्यसूचिअनुसार चुनावमा होमिन निर्देशन दिएको छ । पदाधिकारी र नेविसंघका पदाधिकारीको संयुक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालाले त्यस्तो निर्देशन दिएको नेविसंघका अध्यक्ष ऐनबहादुर महरले बताए ।
बैठकमा त्रिविले अघि सारेको कार्यसूचिअनुसार तयारीमा लाग्न दिर्देशन दिइएको थियो । स्ववियुको चुनाव पनि मिनी चुनावनै भएकोले नेविसंघलाई एक नम्बर बनाउन निर्देशन दिइएको छ । महरले स्ववियु निर्वाचनका विषयमा देखिका सामान्य समस्याहरु समाधान गरेर चुनावी मोर्चामा होमिने जानकारी दिएका छन्

कमेन्ट गर्नुहोस्