११ असार २०८३, बिहीबार

अरु नायिकालाई पछि पार्दै चर्चित नायिका प्रियंकाको बलिउडमा फड्को

कात्तिक २०, २०७४
अरु नायिकालाई पछि पार्दै चर्चित नायिका प्रियंकाको बलिउडमा फड्को
काठमाडौं, २० माघ– अहिलेको चर्चित नायिका हुन् प्रियंका कार्की । उनै प्रियंका विभिन्न कारणले चर्चा र विवादमा आइरहन्छिन् ।

चर्चाकै क्रममा उनी अहिले भारतीय विज्ञापनमा खेलेर चर्चामा आएकी छिन् । समकालिन अरु नायिकालाई पछि पार्दै प्रियंकाको अहिले बलिउडमा पनि डिमान्ड हुन थालेको बताइन्छ ।

यसो त उनले हालै एक बलिउड विज्ञापनमा अभिनय गरेकी छिन् । हिन्दी भाषामा निर्माण भएको ‘इटो चाउचाउ’को बिज्ञापनमा उनको अभिनय देख्न सकिन्छ । धेरैले यसलाई उनको बलिउडमा प्रवेशको पहिलो खुडिकलोको रुपमा हेरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्