१७ असार २०८३, बुधबार

इन्डोनेसियामा धावन मार्गमै विमान दुर्घटना

कात्तिक २०, २०७४
इन्डोनेसियामा धावन मार्गमै विमान दुर्घटना

 

जाकर्ता, २० माघ - इन्डोनेसियाका १३० जना यात्रुहरु लिएर उडेको एक विमान धावन मार्गमै बिहीबार दुर्घटनाग्रस्त भएको छ ।

अत्याधिक बर्षाका कारण धावनमार्गमा विमान रोक्नका लागि विमानको चक्कामा राख्न बनाइएको काठमा असन्तुलन हँुदा विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसियाको राष्ट्रिय ध्वजाबहाक वोईङ ७३७–८०० दुर्घटना हँुदा कुनै मानवीय क्षति भने नभएको बताइएको अधिकारीले जानकारी दिएको छ । रासस/एएफपी

salt training

कमेन्ट गर्नुहोस्