०६ असार २०८३, शनिबार

एमालेको कार्यबाहक अध्यक्षमा वामदेव

एमालेको कार्यबाहक अध्यक्षमा वामदेव

काठमाडौं, २३ चैत-नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेकाले कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ ।

अध्यक्ष ओलीले वरिष्ठतम् उपाध्यक्ष गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्