३१ जेठ २०८३, आइतबार

प्रधानमन्त्रीको भारत भ्रमण–दुई देशका प्रतिनिधिमण्डबीच छलफल

प्रधानमन्त्रीको भारत भ्रमण–दुई देशका प्रतिनिधिमण्डबीच छलफल

दिल्ली, २४ चैत–नेपाली र भारतीय प्रतिनिधिमण्डबीच छलफल भएको छ । 

हैदरावाद हाउसमा शनिवार नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित दुई देशका सरकारी अधिकारीहरुबीच छलफल भएको हो । 

दुई देशका प्रतिनिधिमण्डबीच दुई देशीय हित र चासोका विषमा छलफल भएको हो । संयुक्त प्रेस विज्ञप्तिमा राख्ने बुँदाहरुका विषयमा पनि छलफल भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्