०१ असार २०८३, सोमबार

सलमानलाई राहत, जेल बस्न नपर्ने

सलमानलाई राहत, जेल बस्न नपर्ने

कालो हरिण शिकार प्रकरणमा पाँच वर्षको जेल सजाय पाएका अभिनेता सलमान खान जमानतमा छुटेका छन् । 

जमानत याचिकामाथि सेशन कोर्टले आफ्नो फैसला सुनाउँदै सलमानलाई जमानत दिएको हो । 

सेशन कोर्टका न्यायाधीश रविन्द्र कुमार जोशीले सलमानलाई जमानतमा रिहा गरेका हुन् । उनी आजै जेलबाट छुट्ने सम्भावना छ । 

salt training

कमेन्ट गर्नुहोस्