
नयाँ दिल्ली, २४ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको दोस्रो दिन दुई देशबीच १२ बुँदे संयुक्त वक्तव्य जरी भएको छ ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको भेटपछि दुई देशका तर्फबाट संयुक्त वक्तव्य जारी भएको हो ।
प्रधानमन्त्रीको हैसियतमा ओलीको अघिल्लो भारत भ्रमणमा संयुक्त वक्तव्य जारी भएको थिएन ।
यस्तो छ वक्तव्य :
New Delhi
April 07, 2018