०१ असार २०८३, सोमबार

तीन दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री ओली अाज स्वदेश फर्किँदै

तीन दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री ओली अाज स्वदेश फर्किँदै

काठमाडौं, २५ चैत– प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । स्वदेश फर्कनुअघि ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।

त्यहाँ ओलीलाई मानार्थ विद्याबारिधिबाट विभूषित गर्ने कार्यक्रम रहेको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आज साँझ स्वदेश फर्कन लागेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ गएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्