०१ असार २०८३, सोमबार

पूर्व गर्लफ्रेण्डले भनिन्–कपिल प्रेमिकाका कारण समस्यामा परे !

पूर्व गर्लफ्रेण्डले भनिन्–कपिल प्रेमिकाका कारण समस्यामा परे !

कपिल शर्मा तथा उनकी पूर्व प्रेमिका प्रीति सिमोस पछिल्लो केही दिनयता चर्चामा छन् । दुबै एक अर्काको विरुद्धमा आरोप प्रत्यारोप गरिरहेका छन् । 

प्रीति कयौं स्थानमा अन्तर्वार्ता दिँदै कपिल तथा उनकी प्रेमिका गिन्नी चतरथ विरुद्ध बोलिरहेकी छिन् । 

प्रीतिका अनुसार गिन्नीको कारण ले कपिल र सुनील ग्रोवर बीचको समस्या समाधान नभएको हो । उनले भनिन्,‘हामी निकैपटक भेटघाटमा बस्यौं(द कपिल शर्मा शोको टीम) च्यानलले पनि हाम्रो बिचमा समस्या समाधान गर्ने प्रयास गरेका थियौं । पूरै टिम कपिलसँग काम गर्न तयार भयौं, सुनील पनि तयार थिए तर कपिलले उनकी प्रेमिका गिन्नीको कुरा सुने कहिल्यै फर्केर आएनन् । 

उनले बताइन्,‘सुनील त्यही टिमसँग कुराकानी गर्न चाहन्थे । कपिल शर्मा शोका लागि काम गर्थिन् किनकी हामी गएपछि जुन टीमसँग कपिलले काम गरेका थिए त्यसमाथि सुनिलको भरोसा थिए । र अली असगरको भरोसा थियो कि पुरानो टीम भएमात्र जादू हुनेछ । कपिल व्याङलोर जानुभन्दा पहिला हामीसँग कुराकानी गरेर हिडेका थिए तर त्यसपछि आएनन् । ’

प्रीतिका अनुसार कपिलकी अहिलेकी प्रेमिका गिन्नी कपिललाई अरुसँग काम गर्न दिन्नन् । कपिलले यसबारेमा पनि भनेका थिए । 

पूर्व प्रेमिकासँग कपिलले काम गरेको सादय गिन्नीलाई मननपरेको हुनुपर्ने बताइन् । गर्लफ्रेण्डका कारण कपिल समस्यामा परहेको उनले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्