३१ जेठ २०८३, आइतबार

चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार

चैत ३०, २०७४
चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार

बर्लिन, ३० चैत - जर्मन प्रहरीले शुक्रबार एक चक्कु आक्रमणकारीलाई गोली प्रहार गरेको समाचार छ । 

जर्मनीको फुल्दास्थित एक कैयौँ सर्वसाधारणलाई चक्कु प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको बताइएको छ । 

ती व्यक्तिले गरेको गोली प्रहारबाट कैयाँै व्यक्ति गम्भीर घाइते भएका बताइएको छ । चक्कु आक्रमणकारीको नाम र विस्तृत विवरण भने प्राप्त भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्