२४ जेठ २०८३, आइतबार

छोरी ‘वलात्कार’ को मुद्दा लुकाउन बाबुआमाले खाए पैसा

बैशाख ५, २०७५
छोरी ‘वलात्कार’ को मुद्दा लुकाउन बाबुआमाले खाए पैसा

मुम्बई, ५ बैशाख– भारतको दिल्लीमा अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी एक किशोरीले आफ्ना बाबुआमाले पीडकबाट पैसा लिएर आफूलाई बयान फेर्न दबाब दिएको आरोप लगाएकी छिन् । 
बाबुआमाले पीडकबाट स्वीकारेको ५ लाख भारतीय रुपयाँ लिएर प्रहरी चौकीमा ती किशोरी पुगेपछि घटना सार्वजनिक भएको हो । किशोरीको दाबीपछि दिल्ली प्रहरीले उनको आमालाई पक्राउ गरेको छ भने फरार बाबुको खोजीकार्य भइरहेको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्