२८ जेठ २०८३, बिहीबार

कलिली बालिकालाई झाडीतिर...

बैशाख १२, २०७५
कलिली बालिकालाई झाडीतिर...

कलिली बालिकालाई झाडीतिर लगेर च्याप्पचुप्प पार्ने बानी परेका पत्रकार तथा राष्ट्रिय अनुसन्धान विभागका सई दीपेश्वरप्रसाद –डिपी) साह जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । 

यस्तै आरोप लागेर पक्राउ  परेका एकजना अग्रज टेलिभिजन पत्रकार भने कसुर प्रमाण्ति नभएपछि भुक्त भएका छन् । 

तर अहिले पक्राउ परेका पत्रकार भनिने गुप्तचरलाई भने प्रहरीले मात्र होइन वरिपरि बस्ने मान्छेले पनि रंगेहात फेला पारेको समाचार जनआस्थामा प्रकाशित छ । 

ललितपुरको बाँडेगाउँस्थित रेडियो पर्यावरण्चक्रका मालिकले आफ्नै सहकर्मीको नाङगो फोटो खिचेको अभियोथमा जेलमा चिसो हावा खाएर घर फर्केको घटना सेलाउन नपाउँदै त्यहीँ काम गर्ने गुप्तचर डिपीमाथि यस्तो अभियोग लागेको हो । 

उनी उक्त रेडियोमा चलचित्रसम्बन्धी कार्यक्रम सञ्चालन गर्थे । गोदावरी माइत भएकी पत्नीसँग १० वर्षअघि सम्बन्ध विच्छेद भएपछि उनी एक युवतीसँग लिभिङ टुगेदर बस्दै आएका थिए । ती युवतीसँग खटपट भएपछि

बाँडेगाउँको एक ऐलानी जग्गामा टहरा हालेर एक्लै बसेका थिए । डिपीका यस्ता हर्कत सवैभन्दा पहिला पीडित बालिकाले आमालाई सुनाइन् । आमाले सातदोबाटोस्थित प्रहरीवृत्तमा उजुरी गरिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्