१० असार २०८३, बुधबार

सुन्दरी युवतीहरुको देश

बैशाख १३, २०७५
सुन्दरी युवतीहरुको देश

रुसको पहिचान धेरै जसो क्षेत्रमा रगत जम्ने चिसोबाट परिचित छ । तर, यसको अर्को पहिचान पनि छ । रुस विश्वका राम्रा युवती हुने देशमा पर्छ ।


तपाईलाई आश्चर्य लाग्न सक्छ की विश्वभरका कयौं युवा वेहुली खोज्नका लागि रुस पुग्ने गरेका छन् । खासगरी चीनबाट बेहुली खोज्नका लागि युवाहरु रुस पुग्ने गरेका छन् ।
चीनमा पछिल्लो समय युवतीहरुको संख्या कमी भएका कारण पनि चिनियाँ युवाहरु आफ्ना लागि युवतीको खोजि गर्न विभिन्न देशमा जाने गरेका छन् । त्यसमध्ये रुसमा उनीहरुको उपस्थिति बाक्लो हुने गरेको छ ।

खासगरी चिनियाँ युवाहरु रुसको साइबेरीया पुग्ने गरेका छन् । किनकी त्यहाँका युवतीहरु राम्रा हुन्छन् ।

तपाईलाई आश्चर्य लाग्ला रुसमा यो अहिले व्यापार भएको छ । रुसमा ‘वाइफ टूरिजम’ का नामले यस्तो व्यवसायलाई चिन्ने गरिन्छ । रुसमा कयौं म्यारिज एजेन्सिजहरु क्रियाशिल रहेका छन् । उनीहरुले धनी युवाहरुका लागि युवतीहरु खोज्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्