११ असार २०८३, बिहीबार

मलेसियामा अलपत्र परेका ३० नेपालीलाई निःशुल्क टिकट उपलब्ध गराएर स्वदेश फिर्ता

बैशाख १३, २०७५
मलेसियामा अलपत्र परेका ३० नेपालीलाई निःशुल्क टिकट उपलब्ध गराएर स्वदेश फिर्ता
सन्दर्भ तस्बिर

काठमाडौँ, १३ वैशाख -मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ । 

घर फर्कने हवाई टिकटको खर्च बेहोर्न नसकी उद्धार केन्द्रमा बसेका उनीहरुलाई नेपाली दूतावासले निःशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काएको क्लालाम्पुरस्थित नेपाली राजदूतावसले जनाएको छ ।

मलेसियामा अलपत्र नेपालीलाई घर फर्काउने अभियान भविष्यमा पनि जारी रहने बताइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्