०६ असार २०८३, शनिबार

भारतीय प्रधानमन्त्री मोदी चीनमा, आज शीर्ष वार्ता हुने

बैशाख १४, २०७५
भारतीय प्रधानमन्त्री मोदी चीनमा, आज शीर्ष वार्ता हुने

काठमाडौं, १४ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन पुगेका छन् । चीन भ्रमणका क्रममा उनले शुक्रबार चिनियाँ राष्ट्रपति शि जिन पिङसँग वार्ता गर्दै छन् । 

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति शिबीच दुइ देशबीच रहेका समस्यामाथि गहन वार्ता हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

खासगरी सीमाक्षेत्रको समस्या समाधान खोज्नुका साथै दुवै देशले क्षेत्रीय मुद्दाहरूलाई संबोधनको प्रयास गर्ने बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्