
काठमाडौं, १४ बैशाख– प्रहरी प्रधान कार्यालयले ५ हजार ३९ प्रहरी जवानहरुको सरुवा गरेको छ ।
बैशाख ९ गतेको निर्णयअनुसार ती प्रहरी जवानको सरुवा गरिएको हो ।
२०७५ साल बैशाख महिनाको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
सूचना हेर्नुहोस्ः