१६ असार २०८३, मंगलबार

प्रदेश ३ : प्रदेश मामिला समितिले पेश गरेको प्रतिवेदन निर्णयार्थ प्रस्तुत हुने

बैशाख १४, २०७५
प्रदेश ३ : प्रदेश मामिला समितिले पेश गरेको प्रतिवेदन निर्णयार्थ प्रस्तुत हुने

काठमाडौं, १४ वैशाख– प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार प्रदेश मामिला समितिले पेश गरेको प्रतिवेदन निर्णयार्थ प्रस्तुत हुनेछ । 

दिउँसो ३ बजे बस्ने बैठकमा प्रतिवेदन प्रस्तुत हुन लागेको हो । समितिले ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ र ‘गाउँ र नगर र जिल्ला सभा सञ्चालन कार्यविधी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफलपछि प्रतिवेदन तयार पारेको थियो ।  

‘प्रदेशको राजधानी सम्भावयता अध्ययन विशेष समिति’ गठनका विषयमा पनि छलफल हुन सक्ने सम्भावना छ । 
 

salt training

कमेन्ट गर्नुहोस्