०१ असार २०८३, सोमबार

यी हुन् विश्वका सबैभन्दा राम्रा १० शहर

बैशाख १६, २०७५
यी हुन् विश्वका सबैभन्दा राम्रा १० शहर

जब हामी घुम्न जाने योजना बनाउँछौं तब सोच्छौं जाने स्थान अत्यन्त राम्रो र मनमोहक होस् । यदी तपाई विदेश जाने सोच्दै हुनुहन्छ भने यी स्थानहरुका अवश्य जानुहोस् किनकी यी शहर विश्वकै सवैभन्दा राम्रा दश सहर हुन् ।

विश्वका सवैभन्दा राम्रा १० सहर मध्ये ८ सहर यूरोपमा रहेका छन् । 

१०.ब्रिटेन, लण्डन

यो हो विश्वको सवैभन्दा राम्रो १० औं नम्बरको शहर ।  इंग्लाण्डको राजधानी लण्डन शहर दुनिया भर का पर्यटकों मुख्य आकर्षणको केन्द्रहो । 

९. क्योटो, जापान

जापान आजको धेरै आधुनिक देशमध्ये को हो । तर पनि यहाँको क्योटो शहर आज पनि एक पारम्पारिक शहर हो । 

८. ब्रुज, बेल्जियम

बेल्जियम को ब्रुज शहरमा यूरोप को मध्य कालीन युग को छवि देख्न पाइन्छ । 

७. प्राग, चेक गणराज्य

प्राग मा पनि लाखौको संख्यामा पर्यटक आउँछन् । 

६. रोम, इटली

इटली को रोम शहर अत्यन्त्य राम्रै छ । यहाँ आज पनि पुरानो संस्कृति र इतिहास देख्न पाइन्छ । 

५. पेरिस, फ्रांस

पेरिस अत्यन्त राम्रो सहर हो यहाँ हरेक वर्ष लाखौंको संख्यामा पर्यटक आउने गरेका छन् । आइफिल टावर यहाँको मुख्य आकर्षणको केन्द्रसमेत हो । 

४. सिडनी, अस्ट्रेलिया

सिडनी अस्ट्रेलिया को दोस्रो सवैभन्दा ठूलो सहर हो । यहां पूर्णरुपमा सेतो रेत देख्न पाइन्छ । 

३. बुडापेस्ट, हंगरी

बुडापेस्ट डोनाउ नदी को किनारामा बसेको छ । यसै कारण यस शहरको डोनाउ की रानी पनि मानिन्छ । पहला यो शहर दुई हिस्सामा बाडिएको थियो । बुडा र पेस्ट जो नदी को दुवै तर्फबाट बसेको थियो र यी दुवैलाई मिलाएर बुडापेस्ट बनेको हो । 

२. भियना, अस्ट्रिया

अस्ट्रिया को भियना शहर यूरोप का राजाहरुको गढ़ को रुपमा रहने गरेको थिया । यहाँका राजा आफ्ना सवै ऐश आरामका सामान मगाएर बस्थे । त्यहाँको केक धेरै प्रसिद्ध रहेको छ । 

१. फ्लोरेंस, इटली

माइकल एंजेलो तथा लियोनार्डो दा विंचीसहित कयौं  ठूला कलाकारको विरासतको रुपमा रहेको इटलीको फ्लारेन्स शहर विश्वको सवैभन्दा राम्रो सहरको रुपमा लिइएको छ । यहाँ पुग्ने जो कोहीलाई पनि शहरले आफ्नो तर्फ आकर्षित गर्न सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्