०९ साउन २०८३, शनिबार

पदाधिकारी प्रस्ताव गर्न कांग्रेसकाे बैठक बस्दै

बैशाख १७, २०७५
पदाधिकारी प्रस्ताव गर्न कांग्रेसकाे बैठक बस्दै

काठमाडौं, १७ वैशाख– निर्वाचन समीक्षा बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव ल्याउन बैठक आह्वान गरेका छन् । सभापति देउवाले पदाधिकारी मनोनयनका लागि सोमबार बिहान साढे ८ बजे निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।

सभापतिले पदाधिकारीमध्ये उपसभापति, महामन्त्री र सहमहामन्त्रीको प्रस्ताव गरेपछि निर्वाचित सदस्यको बहुमतबाट पारित हुनुपर्नेछ । खुमबहादुर खड्काको निधनपछि कांग्रेसमा निर्वा्चित ६३ सदस्य छन् । प्रस्ताव पारित हुन ३२ सदस्यले समर्थन गर्नुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्