०५ असार २०८३, शुक्रबार

चट्याङ लागेर ११ वर्षीया बिमलाकाे मृत्यु

बैशाख १७, २०७५
चट्याङ लागेर ११ वर्षीया बिमलाकाे मृत्यु

रुकुम, १७ वैशाख– सानीभेरी गाउँपालिका–१० झारपोखरीमा आज अपराह्न चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर ११ वर्षीया बिमला खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्