०४ असार २०८३, बिहीबार

पदाधिकारी चयनमा कांग्रेसको संस्थापनभित्रै भाँडभैला

बैशाख २१, २०७५
पदाधिकारी चयनमा कांग्रेसको संस्थापनभित्रै भाँडभैला

काठमाडौं, २१ बैशाख– १३ औं महाधिवेशनपछि रिक्त कांग्रेसको पदाधिकारी चयन प्रक्रियालाई लिएर पार्टी संस्थापन पक्षबीच नै दुई मत देखिएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
रिक्त पदाधिकारी चयन प्रक्रियाका लागि छलफल जारी रहँदा संस्थापन पक्षनै विभाजित देखिएको हो । जसका कारण पदाधिकारी चयन प्रक्रिया झनै लम्बिने देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्