३२ असार २०८३, बिहीबार

मलेखुस्थित त्रिशूली नदीमा १५ वर्षपछि भेटियो ६० किलोको माछा

बैशाख २९, २०७५
मलेखुस्थित त्रिशूली नदीमा १५ वर्षपछि भेटियो ६० किलोको माछा

धादिङ, २९ वैशाख–धादिङको मलेखुस्थित त्रिशूली नदीमा ६० केजीको माछा फेला परेको छ ।

स्थानीयले शुक्रबार साँझ थापेको बल्छीमा परेको अवस्थामा शनिबार बिहान यति ठूलो माछा भेटिएको हो ।

१५ वर्षपछि मलेखुमा यति ठूलो माछा भेटिएको स्थानीयले बताएका छन् ।

निकै ठूलो माछा भेटिएपछि हेर्नेको भीड लागेको छ । 

फोटो : नारायण सिलवाल

salt training

कमेन्ट गर्नुहोस्