०९ असार २०८३, मंगलबार

भक्तपुरको मन्दिरमा शङ्कास्पद शव

भक्तपुरको मन्दिरमा शङ्कास्पद शव

भक्तपुर, ६ जेठ - भक्तपुर नगरपालिका– ३ स्थित मंगलाछेस्थित शिवालय मन्दिरमा अन्दाजी ६५ वर्षका पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ । 

कालो ज्याकेट, सेतो नीलो सर्ट र नीलोमा सेतो धर्सा भएको ट्र्याकसुट लगाएका वृद्धको शव मन्दिरमै भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्