०९ असार २०८३, मंगलबार

सुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?

सुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?

आज छापावाला सुन तोलामा ५८ हजार ९ यसमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन छापावाल सुन ५८ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज रु ३ सय बढेको हो ।

यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । आज चाँदी भने प्रतितोला ७ सय ७७ रुपैयाँमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्