१० असार २०८३, बुधबार

यी दाजुबहिनीहरू दिनदिनै गर्छन् मृत्युको सामना, बाहिर निस्कन मुश्किल

यी दाजुबहिनीहरू दिनदिनै गर्छन् मृत्युको सामना, बाहिर निस्कन मुश्किल

काठमाडौं, ११ जेठ – पाकिस्तानको एक परिवारका चार दाजुबहिनीहरू दिनदिनै मृत्युको सामना गर्छन् ।

उनीहरू सूर्यको प्रकाशमा देखिनेबित्तिकै आँखाबाट आँसु निस्कन थाल्छ । सूर्यको प्रकाश उनीहरूका लागि श्राप भएको छ । 

पाकिस्तानको सिन्ध प्रान्तको सानो गाउँमा बस्ने जावेद, मारिया, सोबिया र अलफीजालाई छालाको भयंकर रोग लागेको छ । सूर्यको परावैजनी किरणहरूले उनीहरूको छालामा प्रतिकूल असर पार्छ ।

उनीहरूका पिता हुसैन बख्शका अनुसार, स्थानीय सरकारले उनीहरूको सहयोग गर्ने आश्वासन दिएको छ । तर अहिलेसम्म सरकारले केही बोरा चामल मात्र पठाएको छ । 

रोगका कारण अलीजाको आँखाबाट अत्यधिक रगत निस्कन्छ । सोबियाको चाहिँ नाकको केही भाग गलिसकेको छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्