१४ असार २०८३, आइतबार

बाबुरामको नयाँ शक्तिमा खड्कासहित ६४ जना प्रवेश

कात्तिक २०, २०७४
बाबुरामको नयाँ शक्तिमा खड्कासहित ६४ जना प्रवेश
काठमाडौं, २७ मंसिर – प्रगतिशील रुपान्तरण अभियान अन्तर्गत युवाहरुको एउटा सक्रिय समूह नयाँ शक्तिमा प्रवेश गरेको छ ।baburam
रुपान्तरण अभियानका अभियन्ता दीपक खड्काको नेतृत्वमा ६४ जना युवाहरु नयाँ शक्तिमा प्रवेश गरेका हुन् । यो अभियानले नेपालमा आजको समाजवादको स्वरुप र प्रयोगको विषयमा बहस गर्दै आइरहेको छ ।

सोमबार नयाँ शक्तिको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी संयोजक डा. बाबुराम भट्टराईले उनीहरुलाई नयाँ शक्तिमा प्रवेश गराए ।

salt training

कमेन्ट गर्नुहोस्