११ असार २०८३, बिहीबार

‘भ्यालेन्टाइन’ सार्वजनिक

कात्तिक २०, २०७४
‘भ्यालेन्टाइन’ सार्वजनिक
काठमाडौँ, २८ माघ -‘लालुपाते’ बोलको एल्बममार्फत आफ्नो साङ्गीतिक सफलता प्राप्त गरेका गायक जोहेव मानन्धरले भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः ‘भ्यालेन्टाइन’ सार्वजनिक गरेका छन् । 


नेपाली गीत–सङ्गीतको क्षेत्रमा दुई दशकदेखि निरन्तर लागिरहेका र एकपछि अर्को सफल सिर्जना पस्किन सफल गायक मानन्धरले पप, आधुनिक ‘विल यू बी माई भ्यालेन्टाइन’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका सुनिता दाहालसँग जोहेबको युगल स्वर सुन्न सकिन्छ । गायक जोहेबको नै शब्द र सङ्गीत रहेको यस गीतमा राजु सबक र रचिता क्षेत्रीको अभिनय रहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्