
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा आफ्ना पुराना शोख पुरा गर्न लागिपरेका छन् ।
राष्ट्रपति बनेसँगै व्यस्त बनेका ओबामाले ह्वाइटहाउसबाट विदा लिएसँगै घुमफिरमा समय विताइरहेका छन् ।
हालसालै उनी आफ्ना अर्बपति साथी रिचर्ड ब्रैन्सनका साथ उनको द्वीप मासकिटो आइल्याण्डको नेचर बीचमा देखिएका छन् । उनका केही तस्वीरहरु