३१ जेठ २०८३, आइतबार

दर्पण छायाँ २ को ट्रेलर सार्वजनिक

कात्तिक २०, २०७४
दर्पण छायाँ २ को ट्रेलर सार्वजनिक
चलचित्र दर्पण छायाँ २ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित चलचित्र दर्पण छायाँको दोस्रो ट्रेलरमा प्रेम, द्वन्द्व र संगीतलाई जोडिएको छ ।तुलसी घिमिरे निर्देशित यो चलचित्रमा पुष्पल खड्का, सहारा, श्रद्धा, सरोज खनाल लगायतको अभिनय रहेको छ । चलचित्रलाई म्युजिकल लभ स्टोरी भनिएको छ ।

रामेश्वर काकीको छायांकन रहेको चलचित्रको कथा निर्देशक घिमिरेले नै लेखेका हुन् । चलचित्र फागुन २७ बाट प्रदर्शन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्