१८ असार २०८३, बिहीबार

यो हो नेपालकै सवैभन्दा अग्लो त्रिशुल !

यो हो नेपालकै सवैभन्दा अग्लो त्रिशुल !

दाङको धार्मीक तथा पर्यकटीयस्थल, पाण्डवेश्वरी महादेव मन्दिर धारापानीमा बनेको सवैभन्दा ठूलो त्रिशुल हेर्न पुगेका आन्तरिक पर्यटक । सात हजार ७ सय १८ किलोग्राम फलाम, दुई सय २६ किलोग्राम तामा, १० किलोग्राम कास र दुइ सय चार किलोग्राम पितलले बनेको त्रिशुलको उचाई ५५ फिट र गोलाई ४४ इन्च रहेको छ । तस्बिर : बालाराम खड्का, दाङ, रासस

salt training

कमेन्ट गर्नुहोस्