०४ असार २०८३, बिहीबार

राजधानीमा हैजा देखियो

राजधानीमा हैजा देखियो

काठमाडौँ, २६ जेठ– शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाको उपचार गराउन आएका एक बिरामीमा हैजा देखिएको छ ।

अस्पताल स्रोतका अनुसार रोगीको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गर्दा हैजा नै भनी किटान भएको हो।

यो मौसममा यसअघि हैजा देखिएको थिएन।कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्