१७ असार २०८३, बुधबार

करेन्ट लागेर मोबाइलमा कुरा गर्दै गरेका किशोरको मृत्यु

करेन्ट लागेर मोबाइलमा कुरा गर्दै गरेका किशोरको मृत्यु

अर्घाखाँची, २७ जेठ– जिल्लाको मालारानी गाउँपालिका– ९ गोखुंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय वर्ष १८ का विकास थापाको मृत्यु भएको हो । 

गयराति सवा १० वजे परेको चट्याङले लागेर घरमै बसिरहेका थापाको मृत्यु भएको हो ।

मोबाइल चार्जमा लगाएर फोन गरिरहेको समयमा चट्याङ परेको र करेन्ट लागेका थापाको मृत्यु भएको प्रत्यक्षदर्शी नवीन औजारीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्