१० असार २०८३, बुधबार

स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ

स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ

लहान, २८ जेठ–स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित आज प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

स्रोत नखुलेको रकमसहित प्रहरीले सिरहा नगरपालिका–१ बाट भारतको मधुवनी जयनगर ग्रामपञ्चायत जयनगर निवासी २८ वर्षीय रोहित खन्डेवाललाई पक्राउ गरेको हो । पक्राउ परेका खन्डेवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्