
दार्चुला, ३० जेठ– जबरजस्ती करणीको आरोप लागेपछि एक पुरुषले महाकाली नदीमा हामफालेर आत्महत्या गरेका छन् । आफूमाथि बलात्कार प्रयास भएको भन्र्दै क स्थानीय युवतीले प्रहरीमा उजुरी दिएपछि महाकाली नगरपालिका ७ का ५६ वर्षीय मदनसिंह रेखोलाले आत्महत्या गरेको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।