०७ असार २०८३, आइतबार

पूर्व युवराज पारस शाह यसरी परे ट्राफिक प्रहरीको फन्दामा

जेठ ३१, २०७५
पूर्व युवराज पारस शाह यसरी परे ट्राफिक प्रहरीको फन्दामा

काठमाडौं, ३१ जेठ– पूर्वयुवराज पारस  शाह ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । अत्याधिक गतिमा रहेको उनले हाँकेको बा१४प २१३१ नम्बरको गाडीलाई सोमबार थापाथली ट्राफिकले कारबाही गरेको हो । 
नयाँ पत्रिका दैनिकका अनुसार जावलाखेल चोकदेखि ट्राफिक प्रहरीले उनको गाडीलाई रोक्ने  लिने प्रयास गरेको भएपनि थापाथली पुगेर मात्रै सम्भव भएको थियो  ।  ट्राफिक प्रहरीले उनको लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिएर रु  ५०० जरिवाना गराई छाडेको छ । 
 

कमेन्ट गर्नुहोस्