१६ असार २०८३, मंगलबार

उरुग्वेले इजिप्टलाई हरायो, जोस गिमेन्जले हाने निर्णायक गोल (फोटोफिचरसहित)

उरुग्वेले इजिप्टलाई हरायो, जोस गिमेन्जले हाने निर्णायक गोल (फोटोफिचरसहित)

काठमाडौं, १ असार –  रसियामा जारी विश्वकप अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा उरुग्वे विजयी भएको छ । समूह  ए मा रहेको उरुग्वे र इजिप्टबीचको खेलमा  उरुग्वे १–० ले विजयी भएको हो । खेलको अन्तिम समयमा उरुग्वेका जोस गिमेन्जले  गरेको गोल नै निर्णायक बन्न पुग्यो । 
उरुग्वेले दवाव बनाएको खेलमा इजिप्टले उरुग्वेको पोष्टतर्फ ८ प्रहार र  उरुग्वेले १५ प्रहार गरेको थियो । 
यसो त दुबै   इजिप्टले गोल गर्ने ३ सुन्दर गुमाउँदा उरुग्वेले पनि ४ अवसर गुमाएको थियो । 
खेल अवधिमा  २ वटा एल्लो कार्ड प्रयोग भएको थियो । अब अर्को खेल उरुग्वेले साउदी अरेबियासँग खेल्ने छ भने इजिप्टले रसियासँग खेल्नेछ । शुक्रबारको खेलमा रसियाले साउदी अरबलाई ५–० गोल अन्तरले हराएको थियो ।

 

 

salt training

कमेन्ट गर्नुहोस्