०१ असार २०८३, सोमबार

विश्वकपको इतिहासमा नयाँ प्रयोग, फ्रान्स र अस्ट्रेलियाले एक एक गोल गरे

विश्वकपको इतिहासमा नयाँ प्रयोग, फ्रान्स र अस्ट्रेलियाले एक एक गोल गरे

विश्वकप फूटबलको इतिहासमा पहिलोपटक खेल रिभ्यु हेरेर पेनाल्टि दिइएको छ । 

फ्रान्स र अष्ट्रेलियाबीचको खेला जारी रहँदा फ्रान्सका एन्टोनी ग्रिजम्यानलाई अस्ट्रेलियाका खेलाडीले डिबक्स भित्र लडाएका थिए । तर रेफ्रिले पेनाल्टि दिएनन् । उक्त फललाई भिडियो असिस्टेन्स रेफ्रिहरुले स्लो मोसनमा हेरे र फ्रान्सलाई पेनाल्टिको अवसर दिए । 

पेनाल्टि पाएसँगै फ्रान्सले एक गोल गरेको छ । फ्रान्सले गोल गरेको केही क्षणमै अस्ट्रेलियाले पेनाल्टि पायो ।

अष्ट्रेलियाका माइलले पेनाल्टीमा गोल गरे ।

यससँग अष्ट्रेलिया र फ्रान्स १–१ को बराबरीमा खेलिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्