११ असार २०८३, बिहीबार

खेल जित्न नसकेपछि रुँदै  मैदानबाट बाहिरिए मेस्सी

खेल जित्न नसकेपछि रुँदै  मैदानबाट बाहिरिए मेस्सी

काठमाडौं, २ असार– आइसल्याण्डविरुद्ध गोल गर्न नसकेका  अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी खेल सकिएपछि रुँदै मैदानबाट बाहिरिएका छन् । 
 खेलको ४६ औं मिनेटमा पाएको पेनाल्टी आइसल्याण्डका गोल रक्षकले रोकिदिएपछि अर्जेन्टिनाले आइल्याण्डसँग १–१ को बराबरीमा चित्त बुझाउनु परेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्