२५ जेठ २०८३, सोमबार

रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु

असार ३, २०७५
रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु

काठमाडौं, ३ असार– भेनेजुयलाको राजधानी काराकासस्थित एक रात्री क्लबमा विवाद हुँदा १७ जनाको मृत्यु भएको छ । 

विद्यार्थीको कार्यक्रम चलिरहेको काराकासमा रहेको लस कोटोर्रोस रात्री क्लबमा विवाद भएपछि अश्रुग्यास प्रहार गरिँदा भागदौड मच्चिएको हो ।

घटनामा पाँच जना घाइते भएका छन् । घटनामा संलग्न भएको आशंकामा सात जनालाई प्रहरलिे नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्