१५ असार २०८३, सोमबार

विप्लवले खुल्लामञ्चबाट दिए जनयुद्धको झल्को [फोटो फिचर]

कात्तिक २०, २०७४
विप्लवले खुल्लामञ्चबाट दिए जनयुद्धको झल्को [फोटो फिचर]
काठमाडौं, १ फागुन - नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेकपा माओबादीले आज खुल्ला मञ्चमा आफ्नो आठौं महाधिवेशनको खुल्ला शत्रको कार्यक्रम गरिरहेको छ ।

खुल्ला मञ्चमा जनयुद्धकै झल्को दिने टाटेपाटे पोशाक मात्रै होइन केही सांगित झलकहरु देखिए । नेताहरुले निकै आक्रम भाषण पनि गरेका छन् । हेरौं लोकान्तरका अशोक महर्जनले खुल्ला मञ्चमा खिचेका केही तस्वीर :-





salt training

कमेन्ट गर्नुहोस्