०१ असार २०८३, सोमबार

राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिका बाहिरियो

राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिका बाहिरियो

काठमाडौं, ६ असार–संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिका बाहिरिएको छ । मानवअघिकार परिषदलाई राजनीतिक पूर्वाग्रह थुपार्ने खाल्डोको संज्ञा दिदै अमेरिकाले बाहिरिएको घोषणा गरेको हो ।

राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले पाखण्डी र आफ्नै मात्रै सेवामा केन्द्रित निकायले मावन अधिकारलाई मजाक बनाएको आरोप लगाइन् । 

स्वीट्जरल्याण्डको जेनेभामा २००६ मा स्थापना भएको परिषदले मानवअधिकार सम्वन्धमा प्रश्न गर्न सकिने देशहरुलाई समेत सदस्य बनाएको भन्दै आलोचना हुदैआएको छ । 
इजरायले अमेरिकी निर्णयको सह्राना गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्