०४ असार २०८३, बिहीबार

भारतीय अभिनेत्री जुही चावला काठमाडौंमा, गरिन् बौद्धनाथको प्रशंसा

भारतीय अभिनेत्री जुही चावला काठमाडौंमा, गरिन् बौद्धनाथको प्रशंसा

काठमाडौं, ७ असार – भारतीय अभिनेत्री जुही चावला नेपाल आएकी छन् । उनले काठमाडौंस्थित बौद्धनाथमा तस्वीर खिचाएर त्यहाँको सुन्दरताको प्रशंसा गरेकी छन् ।

चावलाले आफ्नो ट्विटर अकाउन्टमा बौद्धलाई पृष्ठभूमिमा राखेर सेल्फी खिचाउँदै लेखेकी छन् : काठमाडौंस्थित बौद्धनाथ स्तूपमा । सरल तर सुन्दर अग्रभाग । लुङ्दरहरू नीलो आकाशमुनि फहरिएका । अति सुन्दर !’
 

चावला सन् १९९० को दशकको शीर्ष बलिउड अभिनेत्री हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्