०५ असार २०८३, शुक्रबार

उड्नै लागेको प्लेनमा जब भिखारीले भिख माग्न थाले...

उड्नै लागेको प्लेनमा जब भिखारीले भिख माग्न थाले...

बस वा रेलमा भिखारी(माग्ने) ले हैरान पार्नु सामान्य कुरा हो । 

तर पाकिस्तानमा माग्ने बारेको अनौठो घटना सर्वाजनिक भएको छ । 

पाकिस्तानको कराँचीको एक प्लेनमा भिखारी घुसेका छन् । 

जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । प्लेनमा भिखारी पसेपछि विमानका यात्रु अचम्मित भएका थिए । 

उक्त भिडियो भाइरल भएपछि पाकिस्तानको उड्यान मन्त्रालयले सफाइनै दिनुपरेको थियो । तर विमानमा भेटिएका ति भिखारी पाकिस्तानी नागरिक भने थिएनन् । 

पाकिस्तानी टिभीहरुका अनुसार ती भिखारी इरानी नागरिक हुन् । 

विमान कराचीबाट बैंकक जाँदै थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्